Nepalese Community Oxfordshire, known as the NCO UK is an umbrella community to bring all the Nepalese people within Oxfordshire under one umbrella. This community is from Nepalese, living within Oxfordshire. All members of the community are from Nepal and majority of them are Ex (retired) Gurkhas and their families, including students and working professionals. The NCO UK was established in December 2006. The main aim of this organization is to promote, preserve and share traditional Nepalese culture, customs and values. To promote cultural exchange and good relations between Nepalese, British and other people from different ethnic origins in Oxfordshire.




Cowley Road Carnival – Sunday, 7 July 2019

अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि नेपलिज कम्युनिटी ओकस्फोर्डसायर UK ले ७ जुलाईका  दिन १०० भन्दा धेरै नेपालीहरुको सहभागितामा ओक्स्फ़ोर्डको स्थानीय वार्षिक मेलाकाउली रोड कार्निभल२०१९मा अति उत्साहका साथ भाग लिएका छन्।

नेपाली पहिचान झल्काउने नेपाली पोशाकहरुमा, नेपाली बाजाहरु बजाउदै, नेपाली सास्कृतिक नृत्य सडकमा प्रदर्शन गरि हजारौं सडक दर्शकहरुलाई मनोरंजन मात्र नभएर सहभागी नेपालीहरुले उक्त मेलामा नेपालीहरुको पहिचान तथा परिचय दिन सफ्फल भएको छ।

सम्पूर्ण सहभागीहरु प्रति नेपलिज कम्युनिटी ओकस्फोर्डसायर UK हार्दिक अभारका साथ धेरै धेरै धन्यवाद ब्यक्त गर्न चाहन्छौं। काउली रोड कार्निभल२०१९ को फोटोहरु हेर्नको लागि यहाँ क्लिक गर्नुहोस। धन्यवाद।



१०१८/१९ वार्षिक साधारण सभा (Posted 7 July 2019)

गत आइतबार, ६ जुलाई २०१९ शनिवार ओक्सफोर्डसायर स्थित रोज हिल कम्यूनिटि सेन्टरमा ओक्सफोर्डसायर यू.के. वासी नेपाली कम्यूनिटिले १०१८/१९ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ। कम्यूनिटिका अध्यक्ष श्री तुलसी पौडेलज्युको अध्यक्ष्यतामा कम्यूनिटिका पदाधिकारी तथा शुभ चिन्तक महानुभाबहरुको सहभागितामा विभिन्न बिषयहरुमा गहन छलफलका साथ बिहान १० बजे शुरु भएको सभा दिउसो १२ बजे सकिएको थियो।

ओक्सफोर्डसायर यू.के. वासी नेपाली कम्यूनिटिले ओक्सफोर्डकै इतिहासमा पहिलो पटक श्रीमती मिना थापाको सम्पादनमा नेपालीहरुबाट नेपालीहरुको लागि तयार पारिएको वर्षभरिका कार्यक्रमहरुको संगालो जुलाई २०१८ – जुलाई २०१९ “बार्षिक संगालो” प्रकाशन गर्न सफ्फल भएको छ र उक्त पुस्तिका पनि सभामा वितरण गरिएको थियो। यस वार्षिक सभामा सहभागी सम्पूर्ण सहभागीहरु प्रति ओक्सफोर्डसायर यू.के. वासी नेपाली कम्यूनिटि हार्दिक अभारका साथ धेरै धेरै धन्यवाद ब्यक्त गर्न चाहन्छौं। जय ओक्सफोर्डसायर यू.के. वासी नेपाली कम्यूनिटि!!!

बार्षिक संगालो पढ्नको लागि बायाँको चित्रमा क्लिक गर्नुहोस।


अक्सफोर्डसायर निबासी नेपालीहरु प्रति अनुरोध (Posted: 14 March 2019)

हामी जोसुकै जस्तोसुकै तथा जहाँबाट जुनसुकै विचार लिएर आएपनि, दुख सुख मा तथा मर्दा पर्दा हामी सबै एक नेपाली हौ भन्ने भावना लिएर अक्सफोर्डसायरमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली हरुको तथ्यांक तथा जनगणना को लागि यस फारम तयार गरिएको छ। कृपया अन्यथा नलिई सम्पूर्ण परिवारको नाम लेखि फारम भरि पठाई दिनु हुन अनुरोध गर्दछौ। घरका सम्पूर्ण परिवारको लागि छुट्टा छुटै फारम भर्नु होला। यदी कोहि Viber मा हुनु हुन्न तथा फारम भर्ने सहयोग चाहिएमा कृपया सहयोग गरिदिनु होला। यो विवरण GDPR को नियम अनुसार सुरक्षित राखिने छ। – धन्यवाद। फारमको लागि यहाँ क्लिक गर्नु होस्।

नेपाली नयाँ वर्षा २०७६ कार्यक्रम भव्यताका साथ सम्पन्न (Posted by: Capt Tulasi Paudel on 15 April 2019)

अक्सफोर्डमा बिगतका बर्षहरुमा जस्तै यस पटक पनि नेपाली नयाँ बर्षको शुभकामना साँझ 13 April 2019  का दिन भब्य रूपमा सम्पन्न भएको छ। अक्सफोर्ड एकेडेमी स्कुलको हलमा आयोजना गरिएको उक्त कार्यक्रममा करिब २७५ जना नेपाली तथा अन्य पाहुनाहरुको सहभागिता रहेको थियो। Nepalese Community Oxfordshire ले जन्मभुमि देखि धेरै टाढा भएतापनि मातृभूमि का बार्षिक विशेष दिनहरु साथै चाडपर्ब हरुलाई समयले साथ दिएसम्म निरन्तरता दिने सिलसिलामा नेपालीहरुको बार्षिक विशेष  दिन नेपाली नयाँ बर्ष एकआपसमा प्रेम, सदभाब अनि शुभकामना आदान प्रदान गर्दै भब्यताकासाथ सम्पन्न गरेको थियो। कार्यक्रमका केहि फोटोहरु तथा बाँकि पढ्नको लागि यहाँ क्लिक गर्नोस।


अक्सफोर्डमा यो वर्षको दशैं तिहार शुभकामना साँझ भब्य रूपमा सम्पन्न (posted on 14 October 2018)

Nepalese Community Oxfordshire (NCO) UK को आयोजनामा यस बर्षको दशै तिहार शुभकामना साँझ 13 OCTOBER 2018 मा भब्य रूपमा सम्पन्न भएको छ। अक्सफोर्ड एकेडेमी स्कुलको हलमा आयोजना गरिएको उक्त कार्यक्रममा करिब ३०० जना नेपाली हरुको सहभागिता रहेकोे थियो।

नेपालीहरुको महान चाड बडादशैलाई NCO ले एकआपसमा प्रेम, सद्भावना, सहकार्य र समझदारीको पर्बको रुपमा मनाउने कोशिश गरेको छ। बालबालिका हरुलाई हाम्रो संस्कृति र परम्पराको निरन्तरता तथा चिनारी गराउने उदेश्यले कार्यक्रम मा विभिन्न संस्कृति झल्काउने नाचहरु प्रस्तुत गरिएको थियो। ईन्टरटेनमेन्ट संयोजक लिला सुब्बा, जस्मि गुरुङ, सचिब मनिसा थापा तथा सहसचिब सन्जय गुरुङ द्वारा संचालित रमाइलो कार्यक्रममा नेपालबाट पाल्नु भयकी गायिका जुना शिरीष मगर ज्युले भरपुर मनोरञ्जन दिनु भएको थियोे। कार्यक्रमका केहि फोटोहरु तथा बाँकि पढ्नको लागि यहाँ क्लिक गर्नोस।


OxClean – Sun 1 March 2020 (Posted by Chairman Capt Tulasi Paudel)


नमस्ते, सेवारो।  आफ्नो बेफुर्सदिलो समयबाट समय निकाली आजको OxClean कार्यक्रममा उपस्थित भई हाम्रो Community को तर्फ बाट सहभागि भई कार्यक्रमलाई सफल पारिदिनु भएकोमा निम्न लिखित सबै सबै लाई धेरै धेरै धन्यबाद।

Rose Hill Team:
1. Mr Chandra Rahadhi, 2. Mr Bhakta Bahadur Limbu, 3. Mr Harka Limbu, 4. Mr Pratiman Limbu, 5. Mr Narnarayan Limbu, 6. Mrs Bhim Kumari Limbu, 7. Mr Binod Limbu, 8. Mr Otang Limbu, 9. Mrs Indra Limbu, 10 Mr Devendra Khimding and 11. Mr Puru Sitaula

Barns Road Team:
1. Mr Ammar Thapa, 2. Mr Chitra Thapa, 3. Mr Debendra Rana, 4. Mr Kapil Khadga, 5. Mr Kul Prasad Yongya, 6. Mr Prem Kandel, 7. Mr Raghunath Tamang, 8. Mr Sanjaya Gurung, 9. Miss Cilia Gurung, 10 Mr Tika Paudel, 11. Mr Tulasi Paudel, 12. Mrs Kabita Sharma Kandel, 13. Mrs Laxmi Sapkota and 14. Mrs Sita Iwaram

पुन एक पटक आजको कार्यक्रम सफल पारिदिनुहुने माथि उल्लेखित सबै सबै लाई धेरै धेरै धन्यबाद। Thank you very much for those who has managed to join the OxClean event.   

Regards
Tulasi Paudel
Captain (Retd)
Chairman NCO


ONE WORLD FESTIVAL – SAT 17 NOV 18 (Posted by: Capt Tulasi Paudel)

Nepalese Community Oxfordshire (NCO) participated on this year’s “One World Festival” at Ashmolean Museum on 17 Nov 18. The event went very well. Our special thanks go to:

Chabrung Team:
1. Bhim Kumari Limbu Yengden 2. Binod Limbu 3. Jenisha Limbu 4. Jessica Limbu 5. Narnarayan Limbu 6. Nulam Limbu 7. Ot Hang Sireng 8. Samir Limbu 9. Tara Devi Limbu

Nepalese Cultural Dance Team:
1. Bipana Rahadi 2. Celia Gurung 3. Chija Gurung 4. Jasmi Gurung 5. Manisha Thapa

We would also like to extend our special thanks to Chitra Thapa, Devendra Khimden, Lila Limbu and Sanjaya Gurung for providing transport to our dance team.


New Executive Members (Posted: Thursday, 12th July 2018)

The Election Commission of Nepalese Community Oxfordshire (NCO) nominated the following for the new executive committee members on the Annual General Meeting held on 7th July 2018 and with the overwhelming support and unanimous agreement of all attendees, the meeting decided to appoint the new executive members as shown below:

Chairman – Capt Tulasi Paudel FCMI
Vice Chairman – Mr Kul Prasad Yongya
Secretary – Miss Manisha Thapa
Asst. Secretary – Mr Sanjay Gurung
Treasurer – Mrs Kabita Sharma Kandel
Asst. Treasurer – Mr Rajib Paudel
Entertainment – Mr Lila Raj Kambang
Entertainment – Mrs Jasmi Gurung
See more …


Forecast of Events as at 7 June 2020

Date and TimeEventsVenue
Sat 17 Oct 2020Dashain Party 2020Cancelled
Sun 8 Nov 2020Remembrance Sunday ServiceTBC
Sat 10 Apr 2021Nepalese New Year 2078 PartyTBC
Jun 2021Friendship WalkTBC
Sun 25 Jul 2021Community Recreational Day OutCommunity Recreational Day OutPortsmouth Beach. 227 Seats booked
Jul / Aug 2021AGMTBC
Sat 9 Oct 2021Dashain Party 2021TBC

Please pass Community Chairman any key dates or events that you wish to include in our Forecast of Events. You may contact him by submitting the Form provided at ‘Contact Us‘ page of this website or emailing on oxford.nepalese@gamail.com.