Nepalese Community Oxfordshire, known as the NCO UK is an umbrella community to bring all the Nepalese people within Oxfordshire under one umbrella. This community is from Nepalese, living within Oxfordshire. All members of the community are from Nepal and majority of them are Ex (retired) Gurkhas and their families, including students and working professionals. The NCO UK was established in December 2006. The main aim of this organization is to promote, preserve and share traditional Nepalese culture, customs and values. To promote cultural exchange and good relations between Nepalese, British and other people from different ethnic origins in Oxfordshire.


अक्स्फोर्डमा “अक्स्फोर्ड नेपालिज यूथ” द्वारा आयोजित नेपाली नयाँ वर्ष २०७९ को पार्टी भव्यका साथ सम्पन्न (Posted: 22 April 2022 by Purna Gurung)

गत शनिवार १६ अप्रिल २०२२ का दिन Oxfod कै इतिहांसमा पहिलो पटक झन्डै 450 जनाको उपस्थितिमा Oxford Nepalese Youth द्वारा आयोजित नेपाली नयाँ वर्ष २०७९ को पार्टी अत्यन्तै भव्यका साथ सम्पन्न भयो । उपस्थित सबै महानुभाबहरुले भरपुर रमाइलोका साथ पार्टीको माज्जा लिनु भयो होला भन्ने पुर्ण विश्वाश गरेको छु । सम्पुर्ण युथहरुलाई हार्दिक आभार धन्यवाद ब्यक्त गर्दै उपस्थित सम्पुर्ण महनुभावहरुको साथ सहयोग प्रती हार्दिक धन्यवाद ब्यक्त गर्न चहन्छु। साथै उक्त पार्टीमा खिचिएका फोटो / भिडियोहरु शेयेर गर्न चहन्छु ।

अत्यन्तै सुन्दर प्रतिभाले भरपुर नृत्य र गीत-सङीतहरु प्रस्तुत गर्नु हुने सम्पुर्ण कलाकर (performer) हरु प्रती बिशेष धन्यवाद ब्यक्त गर्न चहन्छु । धन्यवाद ।


भर्चुअल बैठक (Posted: 23 August 2021 by Mina Rana)

आइतबार् २२ अगस्त २०२१ बेलुकी ५ बजे नेपाली कम्युनिती अक्सफोर्डशायर (NCO) द्वारा आयोजित भर्चुअल बैठक पुर्णरुपमा सफल भएको कुरा हजुरहरु लाई अवगत गराँऊदछौ । बैठकमा उपस्थित सबैको सल्लाह र सुझाब बमोजिम र अहिले को स्ंक्रमित समय र परिस्थिती लाई मध्यनजर गरी यस वर्षको कार्यक्रम हरु ; महिलाहरुको महान चाड हरितालिका तीज लगायत दशै-तिहार पार्टी पनि रद्द गरिएको छ । र्, अक्सफोर्डशायरमा अवस्थित युवा समुहलाई रेडिङ्ग कप मा सहभागी हुन लाग्ने प्रवेश दर्ता शुल्क £२५० NCO बाट उपलब्ध गर्ने सर्व्-सहमतमा निर्णय गरिएको छ ।

बैठकमा उपस्थितहरुको नामवलि: १ अध्यक्ष – तुलसी पौडेल, २ सचिव – सन्जय गुरुङ्ग्, ३ कोषाध्यक्ष – कविता शर्मा कंडेल्
सल्लाह्कारहरु: ४ चित्र थापा, ५ टिका पौडेल
कार्यकारी सदस्यहरु: ६ पुर्ण गुरुङ्ग्, ७ चन्द्र राह्डी, ८ ईन्द्र कुमारी काम्वाङ्ग, ९ बिक्रम चन्द्र गुरुङ्ग्, १० निरन्जन खनाल, ११ लीला राज काम्वाङ्ग, १२ बिनोद थापा, १३ दीपा थापा, १४ भानु सापकोटा, १५ बिनया ढुङ्गाना, १६ मीना राना
युवा प्रतिनिधिहरु: १७ राजन गुरुङ्ग्, १८ रिकेश लिम्बु ।

सबै जना सुरक्षित रहनु/बस्नु होला । धन्यवाद । 🙏


भर्चुअल बैठक (Posted: 10 July 2021 by Mina Rana)

आशा गर्दछु, हजुरहरु सबैजना आराम- कुशल हुनुहुन्छ होला ।

शनिबार १० जुलाई २०२१, NCO द्वारा आयोजित भर्चुअल बैठक पुर्णरुपमा सम्पन्न भएको हजुरहरु सम्पुर्ण लाई जानकारी गराऊँद्छौ । आजको भर्चुअल बैठकको मुख्य एजेन्डाहरु NCO को वार्षिक साधारण बैठक र समुद्री भ्रमण थियो भने बैठक मुख्य एजेन्डाहरुमा आधारित रही छोटो, मीठो र उद्देश्यपूर्ण हुनुका साथै निर्धारित समयमै शुरु भएर ५:४० मा सकिएको थियो । NCO का सचिव आदरणिय दाई – सन्जय गुरुङ्ग ले उपस्थित सबै सदस्य हरुलाई अभिवादन गर्नु भैइ बैठकको होस्ट गर्नु भएको थियो भने NCO का अध्यक्ष आदरणिय दाई तुलसी पौडेलले बैठकमा उपस्थित सबैको तार्किक राय र विचारहरू लाई मनन गर्नुहुँदै , अक्सफोर्डशायरमा बसोबास गर्नु हुने सम्पुर्ण नेपाली समुदायको स्वास्थ्य एवं सुरक्षालाई बिशेष घ्यानकाषर्ण गर्नु / गराऊनु हुँदै उपास्थित सबैलाई धन्यवाद दिनुभैइ बैठक समापन गर्नु भएको थियो । र , बैठ्कमा गहन छलफल पछि बहुमतको आधारमा यस वर्षको वार्षिक साधारण बैठक र समुद्री भ्रमण दुबै स्थगित गरी अर्को वर्ष २०२२ जुलाई/अगस्त मा गरिने निर्णय गरिएको छ ।

बैठ्कमा उपस्थित हुनुहुने हरुको नामावलि: १ अध्यक्ष – तुलसी पौडेल, २ सचिव – सन्जय गुरुङ्ग्
सल्लाह्कारहरु: ३. चित्र थापा, ४. टिका पौडेल
कोषाध्यक्ष हरु: ५. कविता शर्मा कंडेल, ६. राजीव पौडेल
कार्यकारी सदस्य हरु: ७. पुर्ण गुरुङ्ग्, ८. लीला काम्वाङ्ग्, ९. निरन खनाल, १०. दीपा थापा, ११. मीना राना

धन्यवाद ।
मीना राना,
सम्पाद्क – वार्षिक सँगालो


अक्सफोर्ड NCO द्वारा भर्चुअल बैठक आयोजित – Posted by Sanjaya Gurung, Secretary

आइतबार २३ जनवरी २०२२, अक्सफोर्ड NCO द्वारा भर्चुअल बैठक आयोजित गरिएको थियो र बैठ्कमा NCO का कार्यकारी सदस्यहरु लगायत अन्य सदस्यहरु सहित २४ जना को उपस्थिती थियो । बैठकको मुख्य एजेन्डा – अक्सफोर्ड नेपाली युवाबाट अपिल , २०२२ मा नेपाली नयाँ वर्ष पार्टी अर्थात अक्सफोर्डशायर भित्र बस्ने सबै नेपालीहरूको लागि एउटा पार्टी र पार्टी चलाउनको लागि आर्थिक सहयोग आदी सम्बन्धमा पत्र आएको र छलफल त्यसैमा केन्द्रित रही उपस्थित सबै जनाबाट अक्सफोर्ड नेपाली युवा को प्रस्ताव एक्दमै स्राहनिय भएको भन्दै निन्म लिखित चार बुदाँहरु सर्वसहमतिमा पास गरिएको जानकारी गराऊँदछौ ।

१.अक्सफोर्ड नेपाली युवाबाट आएको प्रस्ताव “अप्रिल २०२२ मा नेपाली नयाँ वर्ष पार्टी अर्थात अक्सफोर्डशायर भित्र बस्ने सबै नेपालीहरूको लागि एउटा पार्टी“ सर्वसहमतिमा स्विकार ।
२. हल बूकिङ्ग को आधी रकम NCO ले सहयोग गर्ने ।
३. NCO ले अर्को छुट्टै नेपाली नयाँ वर्ष पार्टी नगर्ने ।
४. पार्टी आयोजकले पार्टी मा कुनै पनि पक्षको कोही पनि पहुनाहरु(Guest) नबोलाउने ।

अन्तमा, NCO का अध्यक्ष तुलसी पौडेल ज्यु ले, उपस्थित सबैलाई धन्यवाद दिनुका साथै यस निर्णयलाई सबै ले सकारात्मक दृष्टिकोण ले स्विकारि दिनुहुन र, अक्सफोर्ड नेपाली युवा को यो पहिलो कदमलाई सबै ले आ-आफ्नो पक्षबाट सकारात्मक साथ/सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्नुहुँदै बैठकको समापन गर्नु भएको थियो ।

बैठकमा उपस्थित हुनुहुनेहरू को नामवलि: १. अध्यक्ष – सेवानिवृत्त कप्तान श्री तुलसी पौडेल, २. उपाध्यक्ष – श्री कुल प्रसाद योङ्गया, ३. सचिव – श्री सन्जय गुरुङ्, ४.सह-कोषाध्यक्ष – श्री राजीव पौडेल, ५. श्री टिका पौडेल, ६. श्री लोचन लिम्बु, ७. श्री नर कुमार लिम्बु, ८. श्री पुर्ण गुरुङ्, ९. श्री अशोक राई, १०. श्री नर नरायण लिम्बु, ११. श्री सन्तोष राई, १२. श्री मेघ यक्थुम्बा, १३. श्री दो बहादुर गर्बुजा, १४. श्री चन्द्र राहदि, १५.श्री वेग बहादुर सुर्यवंसी, १६. श्री होम गुरुङ्, १७.श्रीमती शिला गुरुङ्, १८. श्री लिला राज काम्वाङ्, १९. श्री विनोद थापा, २०. श्री प्रदिप कार्की, २१. श्रीमती विनया ढुंगाना, २२. श्री गोविन्दा सापकोटा, २३. श्रीमती जस्मी गुरुङ्थापा र २४.श्रीमती मीना थापा

धन्यवाद्
सचिव सन्जय गुरुङ्


बार्षिक संगालो (दोस्रो अंक) – Posted by Tulasi Paudel, Chairman on 12 Jan 2022

जुलाई २०१९ देखि नोबेम्बर २०२१ सम्मका हाम्रा प्रायजसो सबै कार्यक्रमहरुलाई समेटेर तयार पारिएको हाम्रो बार्षिक संगालोको दोस्रो अंकको अनलाइन संस्करणमा तपाईहरु सबैलाई स्वागत छ। यसमा हामीहरुले सकेसम्म सबै कार्यक्रमहरुलाई समाबेस गरि यँहाहरु समक्ष पस्कने प्रयास गरेका छौ। यसमा कुनै अन्यथा नलिई सकारात्मक सोचले स्वीकार गर्नु होला ।

यस बार्षिक संगालोको दोश्रो अंक तपाई हामी समक्ष ल्याउने कार्यलाई मुर्तरुप दिनको लागि खटिएर काम गर्नुहुने सम्पादक श्रीमती मिना थापा बहिनि लाई हामी सबैको तर्फ बाट धेरै धेरै धन्यवाद दिन चाहन्छु।

हामीहरुले सकेसम्म सम्पूर्ण कार्यकारिणी सदस्य, क्षेत्रीय प्रतिनिधि, सल्लाहकार तथा कुनै लेख रचना तथा योगदानकर्ताहरूलाई HARD COPY वितरण गर्ने विचार गरेका छौ। यदि तपाई हरु कतै COWLEY तिर आउदै हुनुहुन्छ भने किर्पया संजय गुरुङ तथा मलाई सम्पर्क गर्नु होला। बार्षिक संगालोको दोस्रो अंकको अनलाइन संस्करणबार्षिक संगालो (दोस्रो अंक).pdf

तुलसी पौडेल – अध्यक्ष


Ox-Clean 2022 – बिशेष धन्यवाद 🙏 Posted by Sanjaya Gurung 

मिती 27th March 2022 को दिन Oxford, city council द्वारा अयोजित Oxclean ( सर-सफाइ) कार्यक्रम Cowley, Blackbird Leys area मा भएको थियो र सो कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण लाई बिशेष धन्यवाद दिन चाहन्छु।

Ox-Clean  सह्भागिहरु: 1. Chitra Thapa, 2. Tulsi Paudel, 3. Sanjay Gurung, 4. Debendra Rana, 5. Tika Paudel, 6. Maya Sapkota, 7. Bhim Gurung, 8. Nilesh Paudel, 9. Raghunath Tamang, 10. Vikram Gurung, 11. Lalita Upadhya, 12. Sita Irwani, 13. Rishan Paudel


New Executive Members (Posted: Thursday, 12th July 2018)

The Election Commission of Nepalese Community Oxfordshire (NCO) nominated the following for the new executive committee members on the Annual General Meeting held on 7th July 2018 and with the overwhelming support and unanimous agreement of all attendees, the meeting decided to appoint the new executive members as shown below:

Chairman – Capt Tulasi Paudel FCMI
Vice Chairman – Mr Kul Prasad Yongya
Secretary – Miss Manisha Thapa
Asst. Secretary – Mr Sanjay Gurung
Treasurer – Mrs Kabita Sharma Kandel
Asst. Treasurer – Mr Rajib Paudel
Entertainment – Mr Lila Raj Kambang
Entertainment – Mrs Jasmi Gurung
See more …


Forecast of Events

Please pass Community Chairman any key dates or events that you wish to include in our Forecast of Events. You may contact Chairman by emailing on oxford.nepalese@gmail.com.