अक्सफोर्डशायेर  निबासी नेपालीहरुको तथ्यांक

हामी जोसुकै जस्तोसुकै तथा जहाँबाट जुनसुकै विचार लिएर आएपनि, दुख सुख मा तथा मर्दा पर्दा हामी सबै एक नेपाली हौ भन्ने भावना लिएर अक्सफोर्डसायरमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली हरुको तथ्यांक तथा जनगणना को लागि यस फारम तयार गरिएको छ। कृपया अन्यथा नलिई सम्पूर्ण परिवारको नाम लेखि फारम भरि पठाई दिनु हुन अनुरोध गर्दछौ। घरका सम्पूर्ण परिवारको लागि छुट्टा छुटै फारम भर्नु होला। यदी कोहि Viber मा हुनु हुन्न तथा फारम भर्ने सहयोग चाहिएमा कृपया सहयोग गरिदिनु होला। यो विवरण GDPR को नियम अनुसार सुरक्षित राखिने छ।  फारमको लागि यहाँ क्लिक गर्नु होस्। 

यस तथ्यांकको लागि फारम भरि फारम पठाएर सहयोग गर्नु हुने सम्पूर्ण अक्सफोर्डशायेर निबासी नेपालीहरु प्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु साथै यो तलको लिस्ट अपडेटको लागि, यदि अक्सफोर्डशायेरबाट बसाई सरि अन्यत्र जानु भएको छ भने फेरि फारम भरि फारम पठाएर जानकारी / अपडेट गराउन अनुरोध चाहन्छौं साथै अक्सफोर्डशायेरमा बसोबास भए पनि कहिँ कतै थाहा नभएर फारम भरि पठाउन छुट्नु भएको छ भने माथिको लिंकमा क्लिक गरि फारम भरि पठाउन अनुरोध चाहन्छौं। धन्यवाद।