OxClean – Sun 3 March 2019
Posted by Chairman Capt Tulasi Paudel

आफ्नो बेफुर्सदिलो समय बाट समय निकाली OxClean कार्यक्रममा उपस्थित भई Nepalese Community Oxfordshire को तर्फ बाट सहभागि भई कार्यक्रम लाई सफल पारिदिनु भएकोमा निम्न लिखित सबै सबै लाई धेरै धेरै धन्यबाद:

Rose Hill Team: 1. Mr Kul Prasad Yongya 2. Mr Chandra Rahadhi 3. Mr Bhakta Bahadur Limbu 4. Mr Ashok Rai 5. Mr Daulat Limbu 6. Mr Santosh Rai 7. Mr Narnaryan Limbu.
8. Mrs Bhim Kumari Limbu 9. Mr Binod Limbu 10. Mr Otang Limbu.

Barns Road Team: 1. Mr Tulasi Paudel 2. Mr Chitra Thapa 3. Mr Debendra Rana 4. Mrs Sita Iwaram 5. Miss Shalina Thapa 6. Miss Manisha Thapa 7. Mr Sanjaya Gurung 8. Mrs Maya Sapkota 9. Mstr Aayus Sapkota

पुन एक पटक यस कार्यक्रम सफल पारि दिनु हुने माथि उल्लेखित सबै सबै लाई धेरै धेरै धन्य बाद।आउदा दिनहरुमा अझ धेरैको सहभागता हुने छ भन्ने आशा गर्दछौ। धन्यबाद।

OxClean – Sun 1 March 2020 (Posted by Chairman Capt Tulasi Paudel)


नमस्ते, सेवारो।  आफ्नो बेफुर्सदिलो समयबाट समय निकाली आजको OxClean कार्यक्रममा उपस्थित भई हाम्रो Community को तर्फ बाट सहभागि भई कार्यक्रमलाई सफल पारिदिनु भएकोमा निम्न लिखित सबै सबै लाई धेरै धेरै धन्यबाद।

Rose Hill Team:
1. Mr Chandra Rahadhi, 2. Mr Bhakta Bahadur Limbu, 3. Mr Harka Limbu, 4. Mr Pratiman Limbu, 5. Mr Narnarayan Limbu, 6. Mrs Bhim Kumari Limbu, 7. Mr Binod Limbu, 8. Mr Otang Limbu, 9. Mrs Indra Limbu, 10 Mr Devendra Khimding and 11. Mr Puru Sitaula

Barns Road Team:
1. Mr Ammar Thapa, 2. Mr Chitra Thapa, 3. Mr Debendra Rana, 4. Mr Kapil Khadga, 5. Mr Kul Prasad Yongya, 6. Mr Prem Kandel, 7. Mr Raghunath Tamang, 8. Mr Sanjaya Gurung, 9. Miss Cilia Gurung, 10 Mr Tika Paudel, 11. Mr Tulasi Paudel, 12. Mrs Kabita Sharma Kandel, 13. Mrs Laxmi Sapkota and 14. Mrs Sita Iwaram

पुन एक पटक आजको कार्यक्रम सफल पारिदिनुहुने माथि उल्लेखित सबै सबै लाई धेरै धेरै धन्यबाद। Thank you very much for those who has managed to join the OxClean event.

Captain (Retd) Tulasi Paudel
Chairman NCO

OxClean – 12 June 2021
Posted by Chairman Capt Tulasi Paudel

२०२१ को OxClean मा भाग लिई अक्सफोर्डमा नेपाली हरुले एक असल अनि अनुसाशित पहिचान बनाउनमा सहयोग गर्नुहुने सम्पूर्ण नेपाली हरुमा धेरै धेरै धन्यवाद छ। आज रोजहिल र काउली क्षेत्रमा भएको OxClean मा काउली क्षेत्रमा निम्नलिखित स्वयंसेवकहरू को उपस्थिति थियो :

१. तुलसी पौडेल, २. कुल प्रसाद योंग्या, ३. कृष्ण फेम्बो, ४. संजय गुरुङ, ५. सिलिया गुरुङ, ६. यांङ् पितांङ् राई, ७. विक्रम गुरुङ, ८. आशिस सापकोटा
९. मानकुमार इवाराम

आज रोजहिल र काउली क्षेत्रमा गरि जम्मा २६ जना जतिको राम्रो उपस्थित थियो, साथै काउली र रोजहिल दुवै तिर समय मिलाई उपस्थित हुनु भएकोमा श्री कृष्ण फेम्बो ज्युलाई धेरै धेरै धन्यवाद छ। आशा छ आउदा बर्ष हरुमा आझ धेरैको सहभागिता हुनेछ । धन्यवाद ।

Posted by Krishna Phembo

आज अक्सफोर्ड रोजहिल एरिया अक्सन क्लिन (Oxon clean)कार्यक्रममा उपस्थित नेपाली मुलका दाजु भाई दिदी बहिनीहरुको नाम निम्न प्रकार छन । आफ्नो गाउ ठाउ आफै सफा राखौ भन्ने अभियान बर्षमा एक दिन सदा झै आज १२ जुन २०२१ दिन सम्पन्न, यस बर्ष कोरोना को बाबजुत पनि सरकारको मापदण्ड लाई ख्याल राख्दै कार्यक्रम सफल सँग सम्पन्न भयो । यस कार्यक्रममा उपस्थित नेपाली दाजु भाई दिदी बहिनी भान्जा भान्जी हरुको नाम निम्न प्रकार छन ।

१- तेज बहादुर मेन्याङ्बो लिम्बु परिवार ३ जना, २- सुनिल राई, ३-गङगा जबेगु, ४- सिता थेबे परिवार २ जना, ५ -तिर्थ माया लिम्बु, ६-गेहराज लिम्बु, ७-नाम्दारे काम्ब ङ्, ८-कमला राई, ९-बिष्णु माया राई, १०-जिवन कुमारी राई, ११-गौमती लाबुङ्, १२-जितहाङ यक्सो, १३-नरेन्द्र प्रकाश लाबुङ्, १४-टेक बहादुर खिम्दिङ्, १५- कृष्ण फेम्बु, १६- धन बहादुर मादेन्, १७- शुभद्रा मादेन, १८- अमिला फेम्बु चेम्जोङ

यहाँ हरु सम्पुर्ण मा यस कार्यक्रमका आयोजक साथै नेपाली प्रतीनिधी को रुपमा मेरो तर्फ बाट मुरी मुरिको धन्यबाद छ ।